नियम ६८
लागत अनुमान अध्यावधिक गर्नु पर्ने
(१) स्वीकृत भएको लागत अनुमान अनुसार
खरिद नभएको अवस्थामा स्थानीय निकायले यस नियमावलीको प्रकृया अपनाई प्रत्येक
आर्थिक वर्ष यस्तो लागत अनुमान अद्यावधिक गर्नु पर्नेछ ।
(२) यस नियम बमोजिम लागत अनुमान अद्यावधिक नगरी सिलबन्दी दरभाउपत्र,
बोलपत्र आ≈वान गर्न वा परामर्श सेवाको प्रस्ताव माग गर्न पाइने छैन ।